काठमाडौं – सप्तरीको कंचनरूप नगरपालिका– ४ बकाल बस्ने ५९ वर्षीय महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा महेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार ८ सय १० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया