काठमाडौं – सर्विया, स्लोभाकिया पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) शैलेन्द्र पाण्डे रहेका छन्।
उनले सर्विया, स्लोभाकिया लगायतका मुलुकहरूमा पठाइदिन्छु भन्दै ३५ लाख ७० हजार ठगी रहेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला काठमाडौंको नागार्जुनबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ,पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया