काठमाडौं – चेक अनादर मुद्दामा फरार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत भक्तपुरबाट फैसला कार्यान्वयन भएका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुर र तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया