काठमाडौं – आठ लाख जरिवाना तोकिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना महिला र तीन जना पुरुष रहेका छन्।
उनीहरूमाथि कास्की जिल्ला अदालतले बैंकिङ्ग कसुर, चेक अनादर कसुर र लेनदेन बिगो कसुरमा २ वर्ष कैद सजाय र आठ लाख चार सय जरिवाना फैसला भएको थियो।
उनीहरूलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया