काठमाडौं – चेक अनादर मुद्दामा काठमाडौं बुढानिलकण्ठका सुभासनम शाह पक्राउ परेका छ। काठमाडौं जिल्ला अदालतले उनीमाथि चेक अनादर मुद्दामा १ करोड २५ लाख बिगो र दुई वर्ष कैद सजाय फैसला गरेको थियो।
उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया