बैंकिङ्ग कसुर मुद्दामा १५ हजार जरिवाना तोकिएका फरार २ जना पक्राउ 


काठमाडौं – बैकिङ्ग कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका विकास श्रेष्ठ र अनिल नेम्कुल रहेका छन्। 

जिल्ला अदालत ललितपुरले श्रेष्ठलाई ६ महिना कैद र ५ हजार जरिवाना र नेम्कुललाई १ दिन कैद र १० हजार जरिवाना फैसला गरेको थियो।