काठमाडौं – धितोपत्र ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका शेखर गोल्छालाई अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ। उनीविरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको हो।
हिमालयन रि–इन्स्योरेन्स प्रकरणको विवादमा रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार साँझ पक्राउ काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।



About Us
प्रतिक्रिया