काठमाडौं – वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंकी मिना घिमिरे रहेकी छिन्।
उनलाई काठमाडौं महानगरपालिका– १४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया