चेक अनादर मुद्दाका एक फरार प्रतिवादी पक्राउ


काठमाडौं – चेक अनादर मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका सुरेश प्रसाद श्रेष्ठ रहेका छन्। 

दुई वर्ष कैद, बिगो ठहरी फैसला भए बमोजिम उनीलाई  जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ।