काठमाडौं – मौन अवधिमा धमाधम उम्मेदवारह पक्राउ पर्न थालेका छन्। मौन अवधिमा अवैध नगदसहित उम्मेदवारहरु पक्राउ पर्न थालेका हुन्। नेपाल प्रहरीका अनुसा अहिलेसम्म २ जना उम्मेदवार पक्राउ परेका छन्।
प्रहरीले उनीहरुको साथबाट ठूलो मात्रामा नगद समेत बरामद गरेको छ। प्रहीका अनुसार अहिलेसम्म सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार आरेश्वर यादव पक्राउ परेका छन्। यस्तै, पर्सा क्षेत्र नम्ब २ का नेकपाका उम्मेदवार मनोज चौधरी समेत पक्राउ परेका छन्।
चौधरीको साथबाट भने संकास्पत वस्तु फेला परेको जनाइएको छ।



About Us
प्रतिक्रिया