काठमाडौं – नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन लागि सिंहदरबार पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन लेखक सिंहदबारस्थित आयोगको कार्यालय पुगेका हुन्।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो। जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए।



About Us
प्रतिक्रिया