काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बासु अधिकारी नियुक्त भएका छन्।
संस्थाको पुष १ गते अर्थात् आज बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया