काठमाडौं – तारागाँउ रिजेन्सी होटेलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। होटलको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
होटेलले चुक्ता पूँजीको (कर बाहेक) ५ प्रतिशत नगद लाभांश घोषणा गर्ने निर्णय गरेको छ। सो लाभांश कम्पनीको आगामी पुस २३ गते हुन लागेको वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सो दरमा वितरण गरिनेछ।






About Us
प्रतिक्रिया