काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सो शेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ भने शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया