काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनिराम पोखरेलसहित अन्य एक कर्मचारीहरु पक्राउ परेसँगै बैंकमा हंगमा मच्चिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज कार्यकक्षबाटै उनीहरुलाई पक्राउ गरेपछि यतिबेला प्रभु बैंकमा हंगमा मच्चिएको हो।
सीआईबीले यसअघि पनि बैंकिङ्ग कसुर मुद्दामा बैंकका उच्च अधिकारीहरू पक्राउ परिसकेका छन्। सीईओ,डिसीईओ पक्राउ परेपछि प्रभु बैंकका कर्मचारीहरूबीच त्रास र अन्योल सिर्जना भएको छ।






About Us
प्रतिक्रिया