धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)


बैंकिङ्ग समाचार, काठमाडौं । 

 नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ । यस्तो छ धितोपत्र बोर्डको नीति तथा कार्यक्रम