विदेशी मुद्राको विनिमय दर ? आज कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

विदेशी मुद्राको विनिमय दर ? आज कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।  युरो १ को खरिद दर १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३९ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८९ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तो  ः 

\"\"