आजको विदेशी मुद्राको विनिमय दर 

आजको विदेशी मुद्राको विनिमय दर 


बैंकिङ्ग समाचार, काठमाडौं । 

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ०४ पैसा पुगेको छ । युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः \"\"