पशु तथा बाली बीमाका लागि ९५ करोड अनुदान

पशु तथा बाली बीमाका लागि ९५ करोड अनुदान


बैंकिङ्ग समाचार,काठमाडौं ।

सरकारले २ लाखभन्दा बढी किसानका बाली तथा पशुलाई बीमा गर्नका लागि ९५ करोड रुपैयाँ अनुदान दिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।