प्रविधिमैत्री बैंकिंङ बनाउन डिजिटल बैंक खोल्ने सरकारको घोषणा

प्रविधिमैत्री बैंकिंङ बनाउन डिजिटल बैंक खोल्ने सरकारको घोषणा


बैंकिङ समाचार,काठमाडौ । 

नेपाल सरकारले डिजिटल बैंक खोल्ने अवधारणा सार्वजनिक गरेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रविधिमैत्री बंकिंङ बनाउनलाई डिजिटल बैंकको अवधारणा ल्याइएको संसदमा जानकारी गराएका हुन् ।