आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत

आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महत


बैंकिङ्ग समाचार,काठमाडौं ।
 आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य सुरू भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गरिरहेका छन्।