बैंकिङ्ग समाचार,काठमाडौं ।
बिपिडब्लु लघुवित्त दोसो बजारमा आज पहिलो कारोबार भएको छ।आज दोस्रो बजारमा कारोबार भएको लघुवित्तको शेयर प्रतिकित्ता २३३ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको छ। नेप्सेले लघुवित्तलाई पहिलो कारोबारको लागि लघुवित्तलाई न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।
सोहि आधारमा आज पहिलो कारोबार भएको हो ।



About Us
प्रतिक्रिया