नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल स्टक  एक्सचेञ्ज नेप्सेमा आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।