प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घट्यो

 प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।

 प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक १८८७.२९ विन्दुमा कायम भएको छ । एउटा कम्पनीको भाउ बढ्दा ६ कम्पनीको भाउ घटेको छ । १ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।