एभरेष्ट बैंकको सञ्चालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त 

एभरेष्ट बैंकको सञ्चालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त 


बैंकिङ्ग समाचार, काठमाडौं ।

एभरेष्ट बैंकको सञ्चालकमा किरणकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । श्रेष्ठ नेपालय पब्लिकेसनका अध्यक्ष समेत हुन् ।