सरकारले एडिबीबाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दिएको छ : मेयर हर्क साम्पाङ 

सरकारले एडिबीबाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दिएको छ : मेयर हर्क साम्पाङ 


बैंकिङ समाचार,काठमाडौं ।

 धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतमा ऋण लिएर सरकारले पाँच प्रतिशतमा उपलब्ध गराएको बताएका छन् ।

उनले बिहीबार बिहानै स्टाटस लेख्दै मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडीबीको ऋणमा समेत नेपाल सरकार आफैँले त्यसो गरेको बताएका हुन् । 

‘यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन,’ उनले लेखेका छन्,’  ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ ।‘ 

 

\"\"