काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । कम्पनीले रंजितलाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधिको रूपमा सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको ६० औं बैठकले अबको बाँकी अवधिका लागि उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।





About Us
प्रतिक्रिया