घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि प्रर्वद्धन गर्छाैँ: आपूर्तीमन्त्री रिजाल

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रर्वद्धन गरिने बताएका छन् । बिहिबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रर्वद्धन गरिने बताएका हुन् । मन्त्री रिजालले ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको…