मुस्ताङको ‘सिन्ता मणी’ बन्यो विश्वकै नम्बर १ लक्जरी होटल

मुस्ताङ - नेपालका अग्ला र विशाल हिमाल, जीवन्त संस्कृति अनि साहसिक यात्राको रोमाञ्चकताले दशकौँदेखि संसारभरका पर्यटकलाई आकर्षित गर्दै आएको छ। खासगरी १९७० र १९८० को दशकतिर नेपाल एसियाकै सबैभन्दा खास र उच्चस्तरीय गन्तव्य मानिन्थ्यो, जहाँ विश्वका राजा-महाराजा, ठुला अन्वेषक र प्रख्यात हस्तीहरू घुम्न आउने गर्थे। तर समयसँगै अन्तर्राष्ट्रिय पर्यटनको रूप फेरियो र नेपाल बिस्तारै सस्तो…