काठमाडौं – तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता)को दोस्रो संस्करण सुरु भएको छ । प्रतियोगिता आज बुधबार जगडोलस्थित गेटवे एड्भेन्चर हबमा सुरु भएको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले भने, ‘आज मैले तेन्जिङ नोर्गे शेर्पाको नाम लिन पाउँदाखेरि एकदमै खुसी लागेको छ । नेपालमा…