पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा बढ्दै विदेशी पर्यटक

गण्डकी - पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा सार्क राष्ट्रबाहेकका कुल १९ हजार एक सय १९ विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेकामा सन् २०२४ मा २२ हजार चार सय ७० ले अवलोकन गरेका छन् । सङ्ग्रहालयमा पर्वतीय पर्यटनका विविध पक्षलाई जीवन्त रूपमा चित्रण गर्ने…