नदी संरक्षणमा सबैले सहकार्य गरौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल प्रदर्शनी’ अन्तर्गत नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरू’ मा तस्बिर लिएर उद्घाटन गर्दै उनले नदीको प्राकृतिक सौन्दर्य नबिग्रिने गरी पूर्वाधार तथा भौतिक…