सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई हजार १०० रूपैयाँ र चाँदी ५५ रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख नौ हजार रूपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २३० रूपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार…