काठमाडौं – नेपाली बजारमा आज बिहीबार सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार २ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन २ लाख ९७ हजार ३ रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्यपनि सामान्य…