आजको विदेशी मुद्राको नेपाली विनिमय दर यस्तो

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  त्यसैगरी, अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३०…