बैंकिङ्ग समाचार, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको भाउ…