काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको हो। यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको…