विद्युतीय सवारी ब्राण्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं – पायोनियर मोटो कर्पले नयाँ विद्युतीय सवारी ब्राण्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो । जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालले…