आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार छापावाल सुन प्रतितोला तीन लाख…