१ लाख ६६ हजारमा राेकियाे सुनकाे मूल्य, चाँदी २५ रूपैयाँले घट्याे

काठमाडौं – याे साता एकदिन (बिहीबार) बाहेक अन्य दिन लगातार बढ्दै नयाँ कीर्तिमानी राखेकाे सुनकाे मूल्य प्रतिताेला १ लाख ६६ हजारमा पुगेर राेकिएकाे छ । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहेको छ । आज सुन हिजोकै मूल्यमा अर्थात् १ लाख ६६ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको…