काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन शुक्रबार सुनकाे मूल्य तोलामा एक लाख ४८ हजार ५०० रुपैयाँ रहेको थियो। आज चाँदी…