बिहीबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला  १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार…