एकैदिन २ हजार सात सय रुपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य बुधबार एकैदिन तोलामा २ हजार सात सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १…