काठमाडौं – यो साताको आइतबार र सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो । अघिल्लो साताको शुक्रबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार र सोमबार सोही मूल्यमा कारोबार भयो । लगातार दुई दिनसम्म स्थिर रहेको सुनको मूल्यमा मंगलबार, बुधबार र बिहीबार भने वृद्धि देखियो । मंगलबार सुनको मूल्य…