काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ…