सुनचाँदीको मूल्य बढ्यो, ताेलाकाे कति ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ रुपैयाँ निर्धारण भएको…