प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज…