गत साता ३३ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य, आज ३ सयले बढ्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार…