प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज…