तोलामा १ हजार घट्यो सुन

काठमाडौं – सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिला मूल्य तय गरेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।